26.8.09

गजल


जा भ"वरा जा,जा अव जा !
कर्कश आवाज, भैगो नसुना !!


देखे" तेरो प्यार,छद्म व्यवहार,
झुठ्ठो लोकाचार,अव नजता !


कहा" गए ती कसम ? वाचा के भए ??
विर्सीए कसरी ? बितेका कुरा !


जा भ“वरा त“,वापस न आ,
प्रेम-आलाप कहि“,अन्तै दोहोरा !

--------------000-----------------

1 comment:

अविरल यात्री said...

यो गजल पढेर मलाई थप् थोरै जानकारी पनि प्राप्त भयो। सर यस्तै यस्तै गजल पढिरहन पाउ भन्ने मेरो अपेक्षा हो।