गजल

अधुरा ती रहरहरु, साँचेर हुन्छ के ?
मायाँ बिनाको जीन्दगी, बाँचेर हुन्छ के ??
तिमी छौ म छु र पो, यो महफील छ
एक्लै-एक्लै रोदीमा, नाचेर हुन्छ के ?
जे भन्नु छ हाकी-पछारी, समक्ष भन,
पीठ्युँ पछाडी कुरा, काटेर हुन्छ के ?
पीरलो के हो आउ, बसौँ वार्ता थालौ,
आफैँलाइ यस्तो सधैँ, ढाँटेर हुन्छ के ?
फोक्कैमा झर्किन्छौ ’ईन्द्र’! मदेखि तर्किन्छौ,
मनका कोमल आँकुरा, भाँचेर हुन्छ के ?
मायाँ बिनाको जीन्दगी, बाँचेर हुन्छ के ??
तिमी छौ म छु र पो, यो महफील छ
एक्लै-एक्लै रोदीमा, नाचेर हुन्छ के ?
जे भन्नु छ हाकी-पछारी, समक्ष भन,
पीठ्युँ पछाडी कुरा, काटेर हुन्छ के ?
पीरलो के हो आउ, बसौँ वार्ता थालौ,
आफैँलाइ यस्तो सधैँ, ढाँटेर हुन्छ के ?
फोक्कैमा झर्किन्छौ ’ईन्द्र’! मदेखि तर्किन्छौ,
मनका कोमल आँकुरा, भाँचेर हुन्छ के ?
-------------0000-------------------
Comments