२ जुन २०१३ का लागि कायम रहेका महाधिवेशन प्रतिनिधिहरू
नेपाली जनसम्पर्क समिति बेल्जियम निर्वाचन समितिको कार्यालय तृतिय महाधिवेशन-२३ अक्टोबर २०११ मतदाता नामावली-२०११ नेपाली जनसम्पर्क समिति बेल्जियमको आगामी २३ अक्टोबर २०११ का दिन लुभनेमा आयोजना हुने तृतिय महाधिवेशन अन्तरगत सम्पन्न हुने कार्यकारिणी समितिको निर्वाचनको प्रयोजनको लागि नेपाली जनसम्पर्क समिति बेल्जियमबाट प्राप्त मतदाता नामावली क्षेत्रगत रूपमा देहाय बमोजिम रहेको ब्यहोरा जानकारी गराउँदछु- एन्त्रोपेन क्षेत्र 1. कृष्ण नेपाल 2. रविन्द्र घले 3. रिमा घले 4. गोपी मायाँ लामा