१४. विदेश क्षेत्रका नेपाली जनसम्पर्क समितिको गठन र प्रतिनिधित्व ः ( १) नेपाली कांग्रेसको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समर्पित रहने विदेशस्थित नेपाली नागरिकहरूले पार्टीको केन्द्रीय कार्यसमितिको ( स्वीकृति लिई विदेशस्थित नेपाली जनसम्पर्क समिति गठन गर्न सक्नेछन् ।-हटाइएको ।) कार्य समितिमा तोकिए बमोजिमको प्रकृया पूरा गरि जनसम्पर्क समिति गठनका लागि अावेदन गर्न सक्नेछन् । केन्द्रीय कार्यसमितिको स्विकृति पश्चात नेपाली जनसम्पर्क समितिको गठन हुने छ । -थपिएको) (२) पार्टीले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले मान्यता प्रदान गर्ने छ । सक्नेछ । (३) नेपाली जनसम्पर्क समितिको विधान तथा विधानमा गरिएको संशोधन-थपिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबाट स्वीकृत हुनु पर्नेछ ।-हटाइएको । भएपछि लागू हुनेछ-थपिएकों न पाली कांग्रेस केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जनसम्पर्क समितिको नियमित अधिवेशन हुनुपर्नेछ । सो अधिवेशनद्वारा पार्टीको महाधिवेशन, महासमितिका लागि पार्टी केन्द्रीय कार्यसमितिले-हटाएक...
Posts
Showing posts from May, 2019